Logo

कोरोना महामारीबारे बैंकर अनिल शाहको भिडियो सन्देश, सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह (भिडियाे सहित)

कोरोना महामारीबारे बैंकर अनिल शाहको भिडियो सन्देश, सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह (भिडियाे सहित)



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न बैंकर अनिल केशरी शाहले भिडियोमार्फत अपिल गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै मुलुक कोरोना भाइरसको दोस्रो लहरका कारण निकै कठिन परिस्थितिबाट गुज्रिरहेको यो अवस्थामा कसैको मुख हेरेर नबसी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने भिडियोमा उल्लेख गरेका छन् ।

शाहले सरकारको वा कसैको मुख हेर्नुभन्दा पनि आफैलाई हेरेर अगाडि बढ्नुपर्ने अवस्था आएकाले आलोचनामा अल्झिनुभन्दा आफै जिम्मेबार बनेर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

यस्तो छ शाहको भिडियो सन्देश :

प्रतिक्रिया दिनुहोस्
MBL