Logo

बैंकलाई हेप्ने ! (सामाजिक संजालबाट)

बैंकलाई हेप्ने ! (सामाजिक संजालबाट)



कारोना संक्रमण तीब्ररुपमा बढ्दै !
बैंकको नाफामा उछाल !!

मजदूरलाई एक छाक टार्न मुस्किल !
माइक्रोफाइनान्सको नाफा दुई गुणा बृद्धि !!

कोरोना इन्स्योरेन्स गर्ने संक्रमितले पैसा पाएनन् !
इन्स्योरेन्स कम्पनीको नाफा ९० प्रतिशत बढ्यो !!

एउटा बैंकले पाकेको ब्याजबाट दियो ४० करोड छुट !
एनआईसीएसियाले ९ प्रतिशत प्रिमियम लिएर लुट !!

एक सूचनाले सम्पूर्ण बचतको ब्याज १ प्रतिशत तल !
ग्राहकले २० चोटी भन्दा पनि नि बैंक ले ब्याज घटाउदैन !!

छुट दिन नपरेको भए बैंक नाफाले कोरोनामै इतिहास रच्ने !
बैंकलाई कढाई नगर्नु -साहू रिसानी हुन्छ, चुनाव आउँदै छ, पैसा माग्नु पर्छ !

मैले सिकाएको केटो हो गभर्नर – सीईओ !
बैंकलाई हेप्ने !!

प्रतिक्रिया दिनुहोस्
MBL