Logo

शनिबारदेखि सिटिजन्स बैंक र तिनाउ मिसनको एकिकृत कारोबार सुरु

शनिबारदेखि सिटिजन्स बैंक र तिनाउ मिसनको एकिकृत कारोबार सुरु



काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलले तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्तिपछि शनिबारदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । शनिबारदेखि दुबै कम्पनीको कारोबार सिटिजन्स बैंक ईन्टरनेशनलको नाममा हुने कम्पनीले जानकारी बैंकले जानकारी दिएको ।

बैंकले एक सूचना जारी गर्दै शनिबारदेखि नै एकिकृत कारोबार सुरु हुने जानकारी दिएको हो । सिटिजन्स बैंक ईन्टरनेशनलले तिनाई मिसन डेभलपमेन्ट बैंककको सम्पुर्ण सम्पत्ति तथा दायित्व आफ्नो हुनेगरी प्राप्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL