Logo

नबिल बैंकको आकर्षक योजना, ब्यक्तिगत मुद्दती खातामा वार्षिक ७.५१ प्रतिशत ब्याज दिने

नबिल बैंकको आकर्षक योजना, ब्यक्तिगत मुद्दती खातामा वार्षिक ७.५१ प्रतिशत ब्याज दिने



काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ ।

बैंकले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ, जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दती खाताहरुमा लागू हुनेछ ।

सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्