Logo

Author: बिजखबर संवाददाता

धरहरा बनाउन एसबीआर्इको सहयोग, प्रम समक्ष ५ करोड २१ लाखको चेक हस्तान्तरण

काठमाडौं । नेपाल एसविआइ बैंकले धरहरा निर्माणका लागि ५ करोड भन्दा बढी सहयोग गरेको छ

नीति तथा कार्यक्रम पारित, बहुमतद्धारा अनुमोदन

काठमाडौं । व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३र०७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित

एनसेलले दियो १२ विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान,पुरस्कार राशि १ लाख

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी केन्द्रिय क्याम्पस पुलचोकमा अध्ययरत उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति दिएको छ

त्रिशुलीमा र्‍याफ्टिङ महोत्सव हुने, टिकटको मूल्य रु.२ हजार

काठमाडौं । जेठ १५ गते त्रिशुली नदिमा र्‍याफ्टिङ महोत्सव हुने भएको छ । जलयात्रा व्यवसायीहरुको छाता

हवाई उडान समयमै गर्न श्रम समितिको निर्देशन, जहाजको टिकट पारदर्शी बनाउ

काठमाडौं । व्यवस्थापिका संसदको अन्तरराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले हवाई उडान समयमै गर्न निर्देशन दिएको

माइक्रोम्याक्सले ल्यायो क्यु–३५०, बजार मुल्य रु ८ हजार २ सय

काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजामरा क्यु–३५० क्यानभास स्पार्क २ प्लस मोडलको मोवाइल भित्र्याएको छ ।

प्रभु र नेशनल माइक्रोफाइनान्स वीच रेमिट्यान्स सम्झौता, सवै शाखामा प्रभुको सेवा

काठमाडौं । प्रभु मनि ट्रान्सफर र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ ।

ट्राफिकले बढायो जरिवाना, न्यूनतम ५ सय रुपैयाँ तिर्नुपर्ने

काठमाडौं ।काठमाडौं महानगरीय ट्राफिक महाशाखाले नियम विपरित सवारी चलाउँदा लाग्ने जरिवाना बढाएको छ । प्रहरीले

ल्हारक्याल लामा विरुद्ध विशेष अदालतमा मुद्दा दायर, साढे ९ करोड विगो दावी

काठमाडौं । व्यवस्थापिका संसदका सदस्य ल्हारक्याल लामा विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

जनता बैंक विद्युतीय भुक्तानी प्रणालीमा,अन्तरराष्ट्रिय स्तरको प्रविधिमा आधारित सेवा प्रदान

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले जनता बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीका लागि सम्झौता गरेको