Logo

सहकारी छानबिन समितिमा बयान दिँदै रवी लामिछाने

सहकारी छानबिन समितिमा बयान दिँदै रवी लामिछाने



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा पूर्व गृहमन्त्री रवि लामिछाने बयान दिने भएका छन् । समितिले उनलाई शुक्रबार दिउँसो २ बजे बयानका लागि बोलाएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्