Logo

अर्थले गर्याे १६ मन्त्रालयसँग बजेटबारे छलफल, नीतिगत सुधारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियाअन्तर्गत अर्थ मन्त्रालयले हालसम्म १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफलसँगै छलफल गरिएका मन्त्रालयको संख्या १६ पुगेको हो । छलफलका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटको मात्रात्मक वृद्धिभन्दा नीतिगत सुधारलाई प्राथमिकता दिन आग्रह गरे । संघीयताको मर्मअनुसार…