Logo

केटीएस : नेपाललाई ‘ग्लोबल स्किल पावरहाउस’ बनाउने सपनाको आधार, मनोज पौडेलको विचार

काठमाडौं । काठमाडौं टेक्निकल स्कुल (केटीएस) को प्रांगण सानो छ । तर, यो सानो प्रांगणबाट हामीले अघि बढाएको काम अर्थात् हाम्रो अभियान धेरै ठूलो छ । नेपाली युवालाई घरआँगनमै राम्रो जीवनयापन गर्ने अवसर दिलाउने विशाल योजनामा हामी अघि बढिसकेका छौँ । करिब दुई साताअघि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०२५ को मञ्चमा उभिएर मैले सरकारले…