काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति १५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ४२.३६ प्रतिशत धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति ३५…