Logo

१० वाणिज्य बैंकको लेखापरीक्षण गर्न पाँच विदेशी फर्म सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

काठमाडों । नेपालमा संचालित १० ठुला वाणिज्य बैंकको लेखापरिक्षण गर्नका लागि ५ कम्पनीको नाम सर्टलिस्टमा परेको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको ग्लोबल टेण्डरअनुसार आवेदन दिएकामध्ये ५ कम्पनीको नाम सर्टलिस्टमा परेको हो । जसमा नेदरल्यान्डस्को डेलोइट फाइनान्सियल एड्भाइजरी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज र पाकिस्तानको केपीएमजी एन्ड कम्पनी रहेका छन् । यसैगरी सीएससी…