Logo

कानुन नमान्दा एनसेललाई सकसै सकस, ५ बर्षपछि सरकारलाई सुम्पनुपर्ने, लाभांश लैजान नपाउने

काठमाडौं । एनसेललाई ५ वर्षपछि सबै स्वामित्व सरकारको हुनेगरी मात्रै लाईसेन्स नविकरण गर्न दिने निर्णय गरेसँगै एनसेलको लाभांश वितरणमा समस्या हुने भएको छ । एनसेलले नेपालका बैंकसँग अर्बौं रुपैयाँ ऋण लिएको र सो अबधिमा उक्त ऋण चुक्ता गर्नुपर्ने भएकाले पनि अबका दिनमा एनसलेलले लाभांश वितरण गर्न नपाउने भएको हो । एनसेलको विदेशी लगानीकर्ता अर्थात अजियाटाले…