Logo

चौधरीको सिजी फुड्समा अज्ञात समुहको आक्रमण, सरकार र विनोद चौधरी विरुद्ध गरेका थिए नाराबाजी

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा शुक्रबार अपरान्ह अज्ञात समूहले आक्रमण गरेका छन् । सिजी ग्रुपले सार्वजनिक गरेको विज्ञप्ति अनुसार शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि हातपात गर्दै भौतिक सम्पत्ती तोडफोड गरेको हो । फुड्स पार्कमा आउनासाथ उनीहरूले…