Logo

हिमालयन डिष्टिलरीका लगानीकर्तालाई झड्का, नाफा ६३.५१ प्रतिशतले घट्दा इपीएसमा उच्च गिरावट

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको हो । कम्पनीले सो अबधिमा जम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि कम्पनीको गत आवको सोही अबधिमा यस्तो नाफा…