Logo

२४ वर्षमा पहिलोपटक घाटामा ‘ग्याजप्रोम’, अघिल्लो वर्ष कमाएको थियो १३ अर्ब डलर बढी नाफा

काठमाडौं । रुसको राज्य सञ्चालित ग्यास कम्पनी ग्याजप्रोमले गत वर्ष अर्थात २०२३ मा ६.९ बिलियन डलरको ठूलो घाटा बेहोरेको छ । देशको सबैभन्दा शक्तिशाली सरकारी कम्पनी मध्येको एक ग्याजप्रोमले २४ वर्षमा पहिलो पटक घाटा बेहोरेको छ । युक्रेनमा रुसको आक्रमणका कारण युरोपमा ग्यास बिक्री प्रभावित भएको छ । जसका कारण कम्पनीले घाटा बेहोर्नु परेको हो…