Logo

वेस्ट इन्डिज एविरुद्ध नेपालको सान्त्वना जित, विश्वकपका लागि भोलि अमेरिकातर्फ प्रस्थान गर्ने तालिका

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८=५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । नेपालका लागि अनिल शाहले ५८…