Logo

निर्णय उल्ट्याउन लेखा समितिका सदस्यसँग सेटिङ मिलाउँदै सेबोन अध्यक्ष हमाल, हमालको भ्रष्टाचारको साक्षी बस्दै सांसद केसी

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा छानविनका लागि पठाएसँगै त्यसलाई रोक्न दौडधुपमा लागेका छन् । अध्यक्ष हमालले प्रिमियम मूल्यमा सेयर जारी गर्न दिँदा ठूलो रकम भ्रष्टाचार गरेको र नियम विपरित अनुमति दिएको भन्दै लेखा समितिमा उजुरी परेको थियो भने सोही…