Logo

अर्थले दियो निर्माण व्यवसायीको बक्यौतामध्ये २ अर्ब निकासा, भुक्तानी प्रक्रिया अघि बढ्दै

काठमाडा । लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने भएको छ । लामो समयसम्म भुक्तानी हुन नसक्दा व्यवसाय नै तहसनहस हुँदै आएको व्यवसायीहरुले बताउँदै आएका छन् । त्यसका लागि निर्माण व्यवसायी सडकमा समेत ओलिएका थिए । यसैक्रममा प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै अर्थमन्त्री डा प्रकाशशरण महतले केही बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएका हुन् । अर्थमन्त्री…