Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार साढे ७ अर्ब माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आइतबार ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको…