Logo

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा कडाई गर्ने क्यानडाको घोषणा, नेपाली विधार्थी पनि प्रभावित हुने

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा दिने सीमा तोकेको छ । सोमबार सरकारले थोरै संख्यामा दुई वर्षका लागि भिसा दिने घोषणा गरेको थियो । काठमाडौं । क्यानडाले आगामी दुई वर्षका लागि सीमित संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्रै भिसा दिने जनाएको छ । धेरै पाठ्यक्रममा स्नातकोत्तर गरेपछि उपलब्ध हुने श्रम स्वीकृति पनि अब बन्द हुने भएको छ । क्यानाडा…