Logo

अब पर्यटक भिसामा विदेश जान नयाँ नियम, कम्तिमा एक पटक विदेश गएकै हुनुपर्ने

काठमाडौं । आज (बुधबार)देखि पर्यटक भिसामा विदेश जानका लागि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको सूचना अनुसार अब भिजिट र पर्यटक भिसामा विदेश जानको लागि दुइृतर्फी हवाई टिकट अनिवार्य गरिएको छ । यस्तै अब विदेश जानका लागि कम्तीमा पनि ६ महिनाको अवधि भएको राहदानी हुनुपर्ने भएको छ । विभागका अनुसार खाडी…