Logo

सहुलियतपूर्ण कर्जा प्रवाह १ बर्षदेखि ठप्प : कर्जा फिर्तामा भने तीव्रता, पाँच महिनामा साढे १६ अर्ब फिर्ता

काठमाडौं । युवालाई नेपालमै स्वरोजगार बनाउने घोषणासहित सरकारले शुरु गरेको सहुलियतपूर्ण कर्जा प्रवाह ठप्प भएको छ । सरकारले ब्याज अनुदान दिन नसक्ने भएपछि सहुलियतपूर्ण कर्जा एक बर्षदेखि ठप्प भएको हो । सरकारले नै ल्याएको ब्याजमा अनुदान दिने सुविधा सरकारले नै अघोषित रुपमा बन्द गरिदिँदा हाल सहुलियतपूर्ण कर्जा कर्जा प्रवाह लगभग बन्दको अवस्थामा पुगेको छ ।…