Logo

कृष्णबहादुर महराका छोरा राहुल थुनामा रहने, थुनछेक आदेश सदर

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामा नै रहने भएका छन् । भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेपछि उनी थुनामा नै रहने भएका हुन् । अनुसन्धानका क्रममा पक्राउ उनी जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए । न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको…