Logo

पर्वतमा मौरीको स्रोत केन्द्र स्थापना, दुई हजार पाँच सय उन्नत घारमा मह उत्पादन

काठमाडौँ । पर्वत फलेबास नगरपालिका– १० कुर्घामा मौरीको स्रोत केन्द्र स्थापना गरिएको हो । स्थानीय मिनप्रसाद शर्माले विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको छहरा मौरी फार्मलाई स्रोतकेन्द्रका रुपमा विकास गरिएको हो । पेसाले शिक्षक समेत रहेका शर्माले विगत १० वर्षदेखि यो व्यवसाय गर्दै आएका छन् । उनले मौरीको घार विस्तारका लागि शाही घार समेत बनाउँदै…