Logo

यसकारण स्थगित भयो गभर्नर अधिकारीविरुद्धको मुद्दा, कहिले हुन्छ सुनुवाई ?

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको मुद्धा आजलाई स्थगित भएको छ । उनको मुद्धामा आज सुनुवाई हुने भनिएपनि कार्यालय समयमा गरिएको गोलाप्रथामा उनको मुद्धा नपरेपछि आजलाई उनको मुद्धा स्थगित भएको हो । सरकारकाे गभर्नरबाट निलम्बन गर्ने निर्णयविरुद्ध गभर्नर अधिकारीले दायर गरेको रिट निवेदन र उनको योग्यतामाथि प्रश्न उठाउँदै गरिएको रिट निवेदनलाई एकसाथ राख्दै सुनुवाइ गर्न सर्वोच्चले…