Logo

लक्ष्मी सनराइज र अपर सेती हाइड्रोबीच सम्झौता, २० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच सम्झौता भएको छ । कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो । उक्त सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण…