Logo

अर्थमन्त्री डा महत र चीनका उपवाणिज्यमन्त्री चियाङबीच भेट, पोखरा विमानस्थललाई छिट्टै कार्यान्वयनमा ल्याइने

बिजखबर संवाददाता ७ साउन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले पोखरामा निर्माण हुनलागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । ‘विमानस्थललाई कार्यान्वयनमा ल्याउन नेपालको तर्फबाट केही अप्ठेराहरु भए तत्काल समाधान गरिने छ,’ नेपाल भ्रमणमा रहेका चीनका उपवाणिज्यमन्त्री चाङ चियाङसँग अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफलमा उनले भने, ‘पोखराको विमानस्थल नेपालको प्राथमिकतामा परेको आयोजना भएकोले…