Logo

९ दिनपछी पूनः घट्यो सुनको मूल्य, प्रतितोला ४७ हजार ८ सयमा किनबेच

बिजखबर संबाददाता १८ साउन,काठमाडौँ । विगत ९ दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमवार पूनः घटेको छ । सो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य घटेर ४७ हजार ८ सय रुपैयाँमा झरेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घटिरहे पनी नेपालमा भने माग बढी भएको तथा सुन अभावको कारण देखाउदै व्यवसायीहरुले विगत…