Logo

डाबरको रियल वेलनेज जुस बजारमा, मूल्य रु २ सय २५

बिजखबर संबाददाता १९ साउन,काठमाडौं । डाबर नेपालले रियल वेलनेज जुस बजारमा ल्याएको छ । नेपालको जुस निर्माता कम्पनी डाबरको यो जुसमा प्रिजर्भे्टिभ तथा चिनी नमिसाइएको कम्पनीको दावी छ । साथै यी उत्पादन स्वास्थ्यवर्धक, स्वादिष्ट एवम् पौष्टिक रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विशेष गरी स्वास्थयप्रति सचेत उपभोक्ताहरुको आवश्यकता पुरा गर्न रियल वेलनेज सहयोगी हुने…