Logo

पदयात्राका लागि सगरमाथा क्षेत्र खतरामुक्त ,८३ प्रतिशत भवन सुरक्षित

बिजखबर संबाददाता २३ साउन,काठमाडौं । पर्यटकीय दृष्टिकोणले सगरमाथा क्षेत्र सुरषित भएको प्रतिवेदन सार्वनजिक भएको छ । शुक्रवार सार्वजनिक एक प्रतिवेदनले यस्तो देखाएको हो । सरगमाथा क्षेत्रका १५ ओटा गाउँको भौगोलिक अवस्था, होटल सडक तथा रेष्टुरेण्टको अध्यायनका आधारमा उक्त प्रतिवेदन काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजानिक गरिएको होे । मियामितो अन्तरराष्ट्रिय संस्थाका संरचनागत इन्जिनियर तथा विषेशज्ञहरुको…