Logo

१८ अंकले बढ्यो नेप्से, ७३ करोडको कारोवार

बिजखबर संबाददाता २५ साउन,काठमाडौं । साताको दोश्रो दिन सोमबार सेयर बजार १७ दशमलव ९५ अंकले बढेको छ । सो दिन १ हजार ८१ दशमलव ३६ अंकमा पुगेर बजार बन्द भएको हो । सोमवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६७ दशमलव १३ अंकले उकालो लागेको छ । त्यस्तै बैंकिङ समुहको २७ दशमलव २६ र बिकास बैंकको…