Logo

एकैदिन ७ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि

बिजखबर संवाददाता बुधबार स्थानीय बजारमा सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर ४८ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ४८ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै बजारमा तेजावी सुन प्रतितोला ४८ हजार ६ सय ५०…