Logo

वित्तीय क्षेत्र विकासमा कोरियाबाट पाठ सिक्न सुझाव, संयुक्त लगानीमा बैंक खोल्न माग

 बिजखबर संबाददाता २८ साउन,काठमाडौं । नेशनल बैंकिङ इष्टिच्यूट लिमिटेडको ‘कोरिया एण्ड इकोनोमिक डेभलपमेन्ट’ नामक अन्तक्र्रिया  सम्पन्न भएको छ । बिहीवार आयोजित कार्यक्रममा राजदुत च्यो याँग–जीनले दक्षिण कोरीयाको ऐतिहासीक पृष्ठभुमी, आर्थिक विकास, त्यहाँ को धार्मिक साँस्कृतिक अवस्था, आर्थिक मन्दी र कोरीया–नेपाल सम्बन्ध बारे विस्तृत रुपमा प्रकाश पारे । उनले कोरियाली जनताको लगनशिलताले नै दक्षिण कोरीयाको आर्थिक…