Logo

सेजनले आज नयाँ नेतृत्व पाउदै, अध्यक्ष र महासचिवमा ३।३ दाबेदार

बिजखबर संबाददाता ११ भदौ काठमाडौं  । नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज नयाँ नेतृत्व पाउँदै छ । नयाँ कार्यसमितिका विभिन्न पदका लागि शुक्रवार २ बजेदेखि हुने मतदानका आधारमा नयाँ नेतृत्व चयन गरिने छ । सेजनमा अध्यक्ष पदमा नागरिक दैनिकका कुवेर चालिसे, कारोवार दैनिकका लोकबहादुर चापागाई र कान्तिपुर दैनिकका गोकर्ण अवस्थीले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसमध्ये…