Logo

बन्दहड्तालले व्यवसायी मात्र होइन देशको अर्थतन्त्र डुब्दैछ

राज्य संयन्त्र ग्यास र पेट्रोलयममा अड्किएको छ । उद्योग व्यवसाय संचालन गर्ने तर्फ चासो दिएका छैनन् । देशको अर्थतन्त्र डुब्नबाट जोगाउनका लागि सरकारले तत्काल भन्सार नाकामा भएका सामानलाई सम्बन्धित उद्योग कलकारखाना पुर्याउने व्यवस्था गरिदिनुपर्छ । अहिले देशको कुल ग्राह्स्थ्य उत्पादन नै नकारात्मक हुने देखिएको छ । व्यवसायीका धेरैजसो कच्चा पदार्थ भन्सार नाकामा विग्रीएर बसेका छन्…