Logo

तराई आन्दोलनले आयात निर्यात घट्यो, भारतबाट तेल र औषधि आएन

तराईमा जारी आन्दोलनले नेपालको आयातनिर्यात व्यापार चौपट भएको छ । सामान्य समयमा समेत वृद्धिको बाटो लिन नसकेको नेपाली वस्तु निर्यात चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झनै ओरालो लागेको छ । आन्दोलनका कारण मुख्य नाका वीरगञ्ज ठप्प हुँदा नेपाली वस्तुको निर्यातमा ठूलो कमी आएको हो   । नेपाल राष्ट्र बैंंकले आइतवार प्रकाशित गरेको मुलुकको समष्टिगत आर्थिक…