Logo

सेन्चुरी बैंकले गर्यो मन्दिर परिसर सफाई, सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता

सेञ्चुरी कमर्सियल बैंकले दिपावलीको अवसरमा मैतिदेवी मन्दिर परिसर सरसफाई गरेको छ । बैंकका कर्मचारीहरुले सो मन्दिरको सफाइ गरेको हो । साथै, यस बैंकले आगामी दिनमा पनि सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता गरेको छ । आव २०७१\७२ को आषाढ मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२४ दशमलव ९५ अर्व आर्जन गरेको छ । कर्जा रकम रु. २० दशमलव ३५…