Logo

एनसेलको नेटवर्क अपग्रेडेसन अन्तिम चरणमा, दु्रत गतिको इन्टरनेट आउदै

काठमाडौं । एनसेललेका ग्राहकले दु्रत गतिको इन्टरनेट सेवा लिन पाउने भएका छन् । एनसेलले काठमाडौं उपत्यकामा आफ्नो नेटवर्क अपग्रेडेसनको काम सकाएपछि यो सम्भव हुन लागेको हो । जसले गर्दा अब ग्राहकले उपत्यकामा २१ एमबी प्रति सेकेन्डसम्मको गतिमा इन्टरनेट चलाउन सक्ने एनसेलले जानकारी दिएको छ । कम्पनीले भ्वाईस र डेटा सेवाको क्षमता दोब्बर बनाउने लक्ष्य लिएर…