Logo

९ अंकले घट्यो नेप्से, १५ करोडको कारोवार

काठमाडौं । साताको आइतवार सेयर बजार ९ अंकले ओरालो लागेको छ । सो दिन बजार १ हजार १ सय अंकमा झरेर बन्द भएको हो । आइतवार कारोवारमा आएका सवै समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २७ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक २०,अन्य १२ दशमलव…