Logo

नाकामा अवरोध नगर्न महासचिव मुनको आग्रह,लोकतन्त्र, शान्ती र समृद्धिमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वानकी  मुनले बिना कुनै ढिला सुस्ति नेपाल – भारत सीमामा देखिएको अवरोध हटाउन आग्रह गरेका छन् । राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै सीमाबाट अत्यावश्यक सामान ढुवानीमा देखिएको अवरोध प्रति चिन्ता ब्यक्त गरेको हो । विज्ञप्तिमा नेपालको पारवाहन अधिकार माथि कुनै प्रकारको अवरोध नहुने गरि तत्काल सीमा खोल्न आग्रह गरिएको छ ।…