Logo

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अपोलो अस्पतालका सेवामा विशेष छुट दिनेगरी आईतबार दुई निकायबीच उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इन्फर्मेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका…