Logo

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५-५जी, यस्तो छ मूल्य

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सेरिजमा नवीनतम विशेषताहरू थप गरेर प्रयोगकर्ताहरूलाई मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरहरूको साथ उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ । ग्यालेक्सी एम१५ ५जीले सेगमेन्टकै सर्वश्रेष्ठ ६.५ इन्च सुपर एमोलेड डिस्प्ले प्रदान गर्दछ, जसले सामाजिक सञ्जाल फिडहरू मार्फत बाहिरी…