Logo

भ्रष्टाचार मुद्दामा विकल पौडेललाई २ वर्ष कैद र २५ करोड जरिवाना, कस-कसले पाए सफाई ?

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले मंगलबार कार्यकारी निर्देशक पौडेलसहित चार जनालाई दोषी ठहर गरेको हो । टेकनारायण कुँवर तथा मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पौडेलसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मेकानिकल सीडीई नवीनकुमार पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान…