Logo

बालेनले संघीय सरकारलाई दिए बाँदरको संज्ञा, भन्छन्– आफ्नो घर पनि नबनाउने अरुले बनाएको पनि भत्काउने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारलाई बाँदरको संज्ञा दिएका छन् । शुक्रबार सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले संघीय सरकारलाई बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझैँ आफैले गरेको निर्णय विर्सिएर महानगरलाईसमेत काम गर्न नदिएको बताएका हुन् । संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते…