Logo

४ बर्षदेखि बन्द श्रीराम चिनी मिल सञ्चालनका लागि जुट्यो सहमती, कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमती जुटेको छ । सो उद्योग सञ्चालन सम्बन्धमा बिहीबार गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको हो । महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताए…