Logo

वैदेशिक ऋणको सावाँ ब्याज तिर्न नयाँ ऋण, डलरको मूल्य बढ्दा ५९ अर्ब दायित्व थप

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले सरकारले वैदेशिक ऋणको सावाँ र ब्याज तिर्नकै लागि नयाँ ऋण लिने अवस्था आएको कुरा औंल्याएको छ । आफ्नो ६१ औं बार्षिक प्रतिवेदनमा महालेखाले ऋणको सावाँ र ब्याज भुक्तानी गर्नसमेत नयाँ ऋण लिनुपरेपछि ऋणको व्ययभार प्रत्येक बर्ष बढ्दै गएको बताएको हो । गत आर्थिक बर्ष आन्तरिक तथा बाह्यसमेत कुल ऋण ३…