Logo

आईएमएफद्वारा श्रीलङ्काको कर्जा सहयोग निकाशा, बार्षिक ६ अर्ब डलर ऋण तिर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनलगायत श्रीलङ्काको वैदेशिक ऋणको महत्वपूर्ण पुनर्संरचनामा ढिलाइ भएपनि ३३ करोड ६० लाख अमेरिकी डलर बराबरको ऋण किस्ता (बेलआउट) का रुपमा निकासा गरेको छ । आईएमएफले आफ्नो पछिल्लो समीक्षापछि भनेको छ, ‘श्रीलङ्काले पुनरुत्थान गर्न थालेको छ, तर अर्थतन्त्र अझै पनि कमजोर छ र ऋणको दिगोपनाको बाटो जाखिममा नै रहेको…