Logo

५९ लाख मानिस गरिवीको रेखामुनी, न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न ७२ हजार ९ सय आवश्यक

काठमाडौं । नेपालमा न्युनतम आधारभूत आवश्यकताको पूर्ति गर्नका लागि बार्षिक एक व्यक्तिलाई ७२ हजार ९ सय ८ रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्भेक्षण २०७९/८० चौथो प्रतिवेदनले यस्तो औंल्याएको हो । प्रतिवेदन अनुसार आफ्नौ दैनिक आधारभूत आवश्यकता पुर्ति गर्नका लागि एक व्यक्तिले खाद्य आवश्यकता पुर्ति गर्नका लागि…