Logo

चार खर्बको आईपीओ ल्याउने तयारी गर्दै हुन्डाई, ‘अफर फर सेल’ अन्तर्गत सेयर बिक्री गर्ने

काठमाडौं । दक्षिण कोरियाली कार कम्पनी हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो भारतीय इकाईको करिब १७ प्रतिशत सेयर आईपीओमार्फत बेच्ने विचार गरिरहेको बताइएको छ । कम्पनीले यस आईपीओबाट ३ अर्ब डलर (लगभग चार खर्ब रुपैयाँ) जुटाउनेछ । यसपछि कम्पनीको मूल्यांकन करिब १८ अर्ब डलर हुनेछ । एलआइसीले भारतमा अहिलेसम्मकै…