Logo

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रदेश आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको जानकारी दिए । त्यस्तै चालु ११ अर्ब ०७ करोड १९ लाख ६३…