Logo

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, बैंकका ग्राहकलाई संस्थामा छुट्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने गरी बैंक र उक्त संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्…